Sunday, June 29, 2025

सहकारी ठगी प्रकरणमा रहेको लामिछाने रिहा:

ताजा / भरखरै प्राप्त

सहारी ठगी प्रकरणमा ६० लाख धरौटी जिल्ला अदालत काठमाडौंमा बुझाएर रिहाइ पाए पुर्व गृहमन्त्री रवि लामिछाने ।

पुर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशमा न्याय नमरेको प्रतिक्रिया दिएका छन् ।
जिल्ला अदालत काठमाडौंमा ६० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएपछि लामिछानेले अदातलप्रति सम्मान व्यक्त गरेको छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles