काठमाडौं जिल्ला अदालतले वरिष्ठ
अधिवक्ता दिनेश त्रिपाठीमाथिलाई कुटपिट गरेको आरोपमा पक्राउ परेकालाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अदालतले
सात दिनको म्याद
दिएको छ ।
बुधबार काठमाडौं जिल्ला अदालतबाहिर भएको घटनालगत्तै कुट्ने व्यक्ति ललितकुमारका केसीलाई प्रहरीले पक्राउ गरेको
थियो ।
बिहीबार काठमाडौं जिल्ला अदालतले उनलाई थुनामा राखेर अनुसन्धान गर्न सात दिनको अनुमति
दिएको हो ।
पक्राउ परेका केसीलाई सिहंदरबार वृत्तमा थुनामा राखिएको छ ।