जिल्ला प्रहरी कार्यालयहरूमा ,
लुम्बिनी प्रदेश प्रहरी
तालिम केन्द्र,
नेपाल प्रहरी विशेष सुरक्षा गण सुनवल र
लुम्बिनी प्रदेश प्रहरी गण, खजुरा बाँकेका कार्यालय प्रमुखहरुलाई
भिडियो कन्फेरेन्स
(Video Conference) मार्फत समग्र प्रदेशको शान्ति सुरक्षा, अपराध अनुसन्धान, लागू औषध दुर्व्यसनी नियन्त्रण, घटना,
दुर्घटना न्यूनीकरण,
भन्सार छली तथा तस्करी नियन्त्रण लगायतका अन्य बिषयहरुमा समयसापेक्ष निर्देशन सम्बोधन गर्नुभएका छन् ।