सुशोभित हुनेहरूमा
प्रहरी वरिष्ठ उपरीक्षकहरू रमेश थापा,
अजय केसी,
अनुपम शम्शेर ज.ब.रा,
बीर बहादुर बुढामगर,
नवराज अधिकारी,
कृष्ण प्रसाद कोईराला,
होबिन्द्र बोगटी,
कृष्ण प्रसाद पंगेनी,
गोबिन्द अधिकारी,
बिनोद सिलवाल,
श्याम कुमार महतो,
बेद बिष्ट,
शिब कुमार श्रेष्ठ,
प्रकाश मल्ल,
शान्तिराज कोईराला,
जनार्दन जिसी,
रन्जु सिग्देल,
सन्तोष खड्का,
सन्तोष कुमार भट्टराई,
राजेन्द्र प्रसाद धमला,
सन्तोष सिंह राठौर,
संजय सिंह थापा,
बिमलराज कंडेल,
महेन्द्र खड्का र
प्रभु प्रसाद ढकाल रहेको छन् ।
यसैगरी प्राविधिक
प्रहरी उपरीक्षक राजन सुवेदी तथा प्राविधिक
प्रहरी नायव उपरीक्षकहरू बुद्वमाया लामा र
विकास श्रेष्ठ छन् ।
दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएका
प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभ-कामना
दिनुभएको छन् ।