पुर्व प्रहरी निरीक्षक अरुण कुमार कुशवाहा (जसपा)पार्टीमा पर्वेश गरेको छन् ।
पर्सा जिल्लाका छिपहरमाई गाउँपालिका वडा नम्बर पाँच का निवासी र पूर्व प्रहरी निरीक्षक अरुण कुमार कुशवाहा जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गर्नु
भएका छन् ।
जसपाका उप–महासचिव समेत रहनु भएका संघीय खानेपानीमन्त्री प्रदीप यादवले हिजो बिरगंजमा आयोजित एक कार्यक्रम बीच उहाँलाई पार्टी प्रवेश गराउनु भएको मन्त्री यादवका स्वकीय अधिकृत हरिन्द्र साहले जानकारी दिनुभएको छ ।
पूर्व प्रहरी निरीक्षक अरूण कुमार कुशवाहालाई जसपा पार्टीमा प्रवेश गराउन पाएकोमा (जसपा) कार्यकरताहरू निकै खुशी भएको (जसपा) पार्टीका केही नेताहरू
बताएका छन् ।
हिजोको मिति २०८१ माघ ११ गते, जनता समाजवादी पार्टी (जसपा)
पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका, वडा नं. ५ निवासी पूर्व प्रहरी निरीक्षक अरुणकुमार कुशवाहा (जसपा) पार्टीमा प्रवेश गर्नु भएको हो ।