Monday, January 27, 2025

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरण:-

ताजा / भरखरै प्राप्त

बुटवलका सुप्रिम सहकारी ठगी प्रकरणमा मुछिएका पुर्व गृहमन्त्री रवि लामिछानेलाई एक करोड धराैटीमा छाडन अदालतको आदेश भएको बताइएको छ ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा समेत दोषी ठहरिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा भूतपूर्व उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई जेल बाहिरै बसेर मुध्दा लड्नका निम्ति रुपन्देही जिल्ला अदालतले अहिलेसम्मकै सबैभन्दा धेरै धरौटी माग गरेको छ ।
न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले उनीसङ्ग एक करोड रुपैयाँ धरौटी लिने आदेश सुनाएको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles