रौतहट शाखाकोगौरस्थित कार्यालयमा बसेको बैठकले शाखाको आठौं अधिवेशन यहीँ माघ २३ गते चन्द्रपुरमा गर्ने निर्णय गरेको छ ।बैठकले सदस्यता नविकरण र नयाँ सदस्यता लिन चाहनेहरूलाई माघ १९ गतेभित्र सदस्यता शुल्क बुझाउन अनुरोध गरेको छ ।
अधिवेशनलाई भव्य र सफल बनाउन आवश्यक तयारी गर्ने निर्णय समेत गरिएको छ ।
उतम कुमार उपाध्या (अध्यक्ष) प्रेस चाैतारी नेपाल(राैतहट)साखा गाैर ।