Tuesday, July 1, 2025

प्रेस चौतारी नेपाल रौतहट शाखामा आबद्ध सम्पूर्ण सदस्यज्यूहरुकोलागीसुचना यहि माघ १९ गते- शनिबार भित्र आफ्नो सदस्यता नविकरण गर्नुहुन हार्दिक अनुरोध गर्दछौं ।

ताजा / भरखरै प्राप्त

साथै, नयाँ सदस्यता लिन इच्छुक कृयाशील पत्रकारज्यूहरूले पनि सोही मितिसम्म आवश्यक सदस्यता शुल्क बुझाई सदस्यता प्राप्त गर्न सक्नुहुनेछ ।

सदस्यता नविकरण वा नयाँ सदस्यता नलिएकाहरूलाई आठौं अधिवेशनमा सहभागी हुन पाउने छैन ।

तसर्थ, समयमै सदस्यता नविकरण गरी आफ्नो अधिकार सुरक्षित गर्नुहोला ।
थप जानकारीको लागि:
📌 उत्तमकुमार उपाध्याय (आदर्श) – अध्यक्ष
📞 सम्पर्क नम्बर: ९८४५०३७१७२/
📌 मुकेश कुमार साह – सचिव
📞 सम्पर्क नम्बर: ९८५५०४६९३८/

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles