Sunday, June 29, 2025

वर्षो देखि आडाजमाएर बसेका घुमुवाहरूको आतंक:-

ताजा / भरखरै प्राप्त

वर्षोदेखि आडा जमाएर बसेका काठमाडौंको थानकोटका घुमुवाहरुले कारोबार व्यवसाय बैपारीहरुलाई दुखदिएको व्यवसायीगर्नेहरूले गुनासो पोखेका छन् ।

थानकोटको घुमुवाहरु जहाँ सरुवा भए पनि नाकढुँगा र थानकोट न छोड्ने भएका छन् ।

वर्षोदेखी बसेका थानकोटमा
हवल्दार ज्ञान बहादुर ओली
हवल्दार प्रवीण सुवेदी दश वर्षदेखि बसेका थानकोटका घुमुवाहरु रकम उठाउने काम मात्रै गरेको व्यवसायगर्नेहरु बताउँछन् ।

सहायक हवल्दार गोविन्द खड्का दश वर्षोदेखी बसेको घुमुवाहरुलाई माथिल्लो तहको आसिर्वाद रहेको र यो घुमुवाहरुलाई चलाउन नमिल्ने व्यवसायी गर्नेहरुले बताएको
छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles