Sunday, June 29, 2025

नक्कली नोटसहित भारतीय नागरिक पक्राउ:

ताजा / भरखरै प्राप्त

सर्लाहीमा नक्कली नोटसहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको सीतामढी पुरान्दा राजवाडा–९ का २७ वर्षीय मुकेश कुमार सोनी रहेको छन् ।
सर्लाहीको ईश्वरपुर नगरपालिका वडा १५ सुकनाहा बजारबाट भारतीय ५ सय दरको १ थान र १ सय दरको २९ थान नक्कली नोटसहित प्रहरीले पक्राउ गरेको छ ।
सुकनाहा बजारकै किराना पसलमा मुकेश कुमारले सामान किनपछि नक्कली नोट दिएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट सुकनाहाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles