Sunday, June 29, 2025

दस देखि १४ वर्षका किशोरहरुलाई आजदेखि निशुल्क एचपीनभी खोप दिदै:

ताजा / भरखरै प्राप्त

पर्सा जिल्लामा पनि आज एचपीभी खोपको शुभारम्भ भएका छन् ।
वीरगञ्ज महानगरपालिका–१४, बहुअरीस्थित मदरसा तौहीदूल इस्लाम सलफिया माध्यमिक विद्यालयमा औपचारिक कार्यक्रमको आयोजना गरेर एचपीभी खोप अभियान शुरु
भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति पर्साका अध्यक्ष एवं खोप समन्वय समितिका सभापति (निरञ्जन) प्रसाद सोनार (अजय सर्राफ) तथा पर्सा जिल्लाका जिल्ला प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश अर्यालले स्वास्थ्यकर्मीहरूलाई स्वास्थ्य किट प्रदान गरी अभियानको शुभारम्भ गर्नुभएको छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles