प्रेस चौतारी नेपाल रौतहट शाखाको भोलि अर्थात् २०८१ माघ २३ गते बुधबार हुने भनिएको अधिवेशन बिशेष कारणवश स्थगित गरिएको जानकारी गराइन्छ ।
साथै, अर्को सूचना जारी नहुँदासम्म नयाँ मिति तय नहुने व्यहोरा समेत अनुरोध छ ।
सचिव
मुकेश कुमार साह
प्रेस चौतारी रौतहट शाखा ।