Saturday, June 28, 2025

पर्सा प्रहरीद्वारा १८ जना फरार प्रतिवादी पक्राउ:-

ताजा / भरखरै प्राप्त

जिल्ला प्रहरी कार्यालय पर्साले दुईदिनमा १८ जना फरार प्रतिवादी पक्राउ गरेको जनाएको छ ।

पर्सा जिल्ला अदालतबाट विभिन्न मिति र समयमा भएको फैसला कार्यान्वयन गर्ने सिलसिलामा जिल्ला प्रहरी कार्यालय पर्साले आईतबार र सोमबार गरी दुईदिनमा १८ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरी जिल्ला अदालत पर्सामा दाखिला गरेको बताइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles