Monday, June 30, 2025

नेपाली सेनाका उपरथी नहकुल बहादुर रायमाझीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

ताजा / भरखरै प्राप्त

रायमाझीलाई पुस २६ गतेको मन्त्रिपरिषद् बैठकले सहायक रथीबाट उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो ।
आज,बुधबार प्रधानसेनापति अशोकराज सिग्देलले जङ्गी अड्डामा एक आयोजित समारोहमा उनलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको हो।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles