Saturday, June 28, 2025

मुस्लिम आयोगद्वारा समाजिक कार्यक्रम सम्पन्न:-

ताजा / भरखरै प्राप्त

सर्लाहीको मलंग्वा
मुस्लिम आयोग द्वारा आयोजित मुस्लिम समुदायको आर्थिक, सामाजिक,सांस्कृतिक लगायतका विविध विषयक मा सशक्तीकरण तथा क्षमता विकास कार्यक्रम सर्लाहिको मलंग्वामा सम्पन्न भएको छ ।

उक्त कार्यक्रमको अध्यक्षता मा मुस्लिम आयोगका अध्यक्ष माननीय समिम_मिया द्वारा सम्पन्न भएको हो ।
सो कार्यक्रममा मुस्लिम आयोगका माननीय सदस्यहरु पुर्व सांसदहरु तथा संघिय समाजवादी पार्टी नेपाल गृहमन्त्री रिजवान अन्सारी मधेस प्रदेशका पुर्व गृहमन्त्री बिमला अन्सारी तथा नगरपालिका प्रमुख
वडा प्रमुखहरु, प्रमूख जिल्ला अधिकारी प्रहरी उपरीक्षक एसपी समाजका बुध्दिजिबि ,मुस्लिम युवा ,मुस्लिम नेताहरु लगायतका सहभागिता रहेको थियो।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles