Sunday, June 29, 2025

काठमाडौं मःम पसलमा ग्याँससिलिण्डर विष्फोट:-

ताजा / भरखरै प्राप्त

काठमाडौंको कमलपोखरीको म:म पसलमा ग्यास सिलिन्डर विष्फोट भए र १४ जना घाइते भएको छन् ।

आज बिहान ९ बजेको समयमा सानदार मःम पसलमा ग्याँस सिलिण्डर विष्फोट भएका छन् ।

विष्फोटमा परेर १४ जना घाइते भएका प्रहरीले बताएको छन् ।

तीमध्ये ११ जनालाई अस्पताल लगिएको छ,
भने तीन जना सामान्य रहेको प्रहरीले बताउँछन् ।

घाइते हुनेहरु पनि सोही पसलका कामदार रहेको बुझिएको छ ।
घाइतेमध्ये उदयपुरका २४ वर्षीय संजोग मगरको अवस्था गम्भीर रहेको स्थानीयले
बताइएको छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles