पुर्व प्रहरी पर्साद्वारा पर्साका प्रहरी प्रमुख (एसपी) गाैतम मिश्रज्युलाई पुर्व प्रहरीहरुले एक कार्यक्रम गरि स्वागत गरेको छन् ।
केही वर्ष अगाडी पर्सामा प्रहरी निरीक्षको पदमा नाम कमाएर गएको र पुण्य पर्सा जिल्लाका प्रहरी प्रमुखको रुपमा जिम्मेवारी पाएर आउनु भएकोमा पर्साका जनताहरुमा उत्साह र खुस्याली छाएको देखिन्छ ।
जिल्ला प्रहरी कार्यलय पर्सामा सरुवा भइ आउनु भएका प्रहरी उपरीक्षक (एसपी) गाैतम मिश्रज्युलाई
पुर्व प्रहरी कर्मचारी परिषद
नेपाल पर्साले स्वागत गरेका छन् ।
पुर्व प्रहरी कर्मचारी परिषदका सदस्यहरूसंग भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा पाल्नु भएका सम्पुर्ण महानु भावकहरुलाई हार्दिक अभिनन्दन गर्दछाै,।
आयोजक
पुर्व प्रहरी कर्मचारी परिषद
नेपाल जिल्ला कार्यसमिति,
(पर्सा बिरगञज)
पुर्व प्रहरी सहायक निरीक्षक मुर्तुजा मियाँ ।