Sunday, June 29, 2025

अनुगमन तथा निरीक्षण कार्यक्रम सम्पन्न:-

ताजा / भरखरै प्राप्त

सप्तरी जिल्लाका काम कारवाही चुस्त दुरुस्त, प्रभावकारी सेवा प्रभाव, प्रहरीलाई शिष्ट, कर्तव्यनिष्ट, नैतिकता र अनुशासनप्रति प्रतिवद्ध समेतलाई मध्यनजर राखी जिल्ला प्रहरी कार्यालय सप्तरीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक (एसपी) ढकेन्द्र खतिवडा ज्द्धारा यस कार्यालय मातहत इलाका प्रहरी कार्यालय बोदेबर्साईनको आन्तरिक तथा बाहृय अनुगमन तथा निरीक्षण गर्नु भई प्रहरी कर्मचारीहरुलाई शान्ति सुरक्षा र अपराध रोकथाम तथा नियन्त्रण,
अवैध चोरी तस्करी नियन्त्रण, अवैध घरेलु मदिरा, फरार प्रतिवादीको पक्राउ गर्ने सम्बन्धी आवश्यक निर्देशन समेत दिनु भएको छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles