कपिलवस्तु — प्रहरीले जबरजस्ती करणी मुद्दामा ४ वर्ष बढी कैद सजाय सुनाइएका फरार एक व्यक्तिलाई पक्राउ गरी कारागार पठाएको छ ।महाराजगन्ज नगरपालिका–२ उनवलियाका ३१ वर्षे रामबहादुरप्रसाद कुर्मीलाई मंगलबार साँझ गाउँबाटै पक्राउ गरी जिल्ला अदालत पठाइएको थियो ।अदालतले उनलाई बुधबार कारागार पठाएको वडा प्रहरी कार्यालय चन्द्रौटाका निरीक्षक सुजन शाहले बताएको छन् ।