निरीक्षण तथा अवलोकन भ्रमणपश्चात् डीआईजी दानबहादुर कार्कीले जिल्लाको भौगोलिक संवेदनशीलतालाई मनन् गरी तस्करी नियन्त्रण गर्न, वस्तुनिष्ठ अपराध अनुसन्धान गर्न, फैसला कार्यान्वयन तथा पेण्डिङ मुद्दा फर्स्यौटलाई प्राथमिकता दिन र पीडितलाई केन्द्रबिन्दुमा राखी गुनासो रहित ढंगबाट प्रहरी सेवा प्रवाह गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन दिएका दिनुभएको छन् ।