Sunday, April 20, 2025

बाराको मटिअर्वानाकातस्करीको तयारी:-

ताजा / भरखरै प्राप्त

बाराकाे मटिर्अवा तस्करीको नाका मानिन्छन् मटिअर्वामा कवाडीको समान र जनावरको हडी ठूलो मात्रामा गाेदाम गरिएको देखिएको छ ।

अहिले तस्करीकाे लागि दुबै प्रहरीको सिंगनल नपाएको कारण गाेदाममा
राखिएको छन् ।

सुरक्षा कर्मचारीको
सिंगनल मिल्ने बित्तिकै कुनै पनि बेला यहाँ राखिएको कवाडी समान भारत तर्फ तस्करी हुने अवस्थामा रहेको बताइएको छ ।
याे कवाडीकाे करोडौं काराेबार हुदा न त राजश्व तिरेको हुन्छ न त दर्ता नैतिक गरिएको हुन्छन् ।

बाराको मटिअर्वामा
केही दिन देखि रोकी राखेको तस्करी अहिले तयारी हालतमा छ,
यो नाकाबाट लाखौं लाख राजश्व छलि तस्करी हुदै आई रहेको थियो ।

मटिअर्वा नाकाबाट ठुलो मात्रामा राजश्व छलि गरेर नेपालबाट भारत तर्फ र भारतबाट नेपाल तर्फ तस्करी हुदै आएको थियो ।

यो नाकाबाट चाइनिज लहसिनु, कास्मेटिकको समान , जुत्ता, कवाडी, किराना, कपडा, र चुरोट, काजु, लगायतका समान तस्करी हुदै आएको थितो,र यो तस्करीकाे सबै सेटिङ मिलाउने काम दलालको माध्यमबाट मटिअर्वामा हुदै आएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles