Sunday, June 29, 2025

तिर्थयात्री बोकेर गइरहेका गाडी दुर्घटना:-

ताजा / भरखरै प्राप्त

सुर्खेतबाट भारतको प्रयागराज गइरहेको महाकुम्भ मेलाको लागि तिर्थसात्री लिएर जाँदै गरेको बस दुर्घना भएको छ ।
भरीगंगा नगरपालिका बभईयामा
भे १ ख ४३३१ नम्बरको बस दुर्घटनामा परेको छ ।
सुर्खेत बाट कोहलपुरतर्फ जाँदै गरेको बस रत्न राजमार्ग अन्तर्गत बबईयापुलमा दुर्घटना भएको हो ।
बस पुलबाट तल
खसेको देखिन्छन् ।

घटनाबारे थप विवरण आउन बाँकी..!

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles