Sunday, June 29, 2025

नेपालगंजबाट काठमाडौँ जाँदै गरेको बस चितवनमा दुर्घटना:-

ताजा / भरखरै प्राप्त

चितवनमा आज आइतबार बिहान यात्रुवाहक बस दुर्घटना भएको छ।
नेपालगन्जबाट काठमाडौँ जाँदै गरेको लु प्र०३–००१ख ००७७ नम्बरको बस बिहान ४ः३० बजे नारायणगढ–मुग्लिङ सडकखण्डको सेतीदोभान पुलमा दुर्घटनामा
परेको हो ।
प्रहरीका अनुसार बसमा सवार २८ जनामध्ये २२ जना घाइते छन् ।

घाइतेहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले बताएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles