पर्साको–वीरगञ्ज महानगरपालिकामा रहेका होटलहरूमा वेश्यावृत्ति गराइएको आरोपमा
पर्सा प्रहरीले दुई जना मानिसलाई पक्राउ गरेको छ ।
बिरगञजका होटलमा महिलालाई वेश्यावृक्तिमा लगाएकमा संलग्न गराएको आरोपमा दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बिरगञज महानगरपालिका वडा नम्बर -१६ का ४५ वर्षीय गिनीलाल गुप्ता र भारत बिहारको पुर्वी चम्पारण
थाना नकरदेही ग्राम भवानीपुर वडा नम्बर -६ का ४० वर्षीय प्रकाश साहलाई पर्साका प्रहरीले पक्राउ गरेको हो ।