Wednesday, March 12, 2025

पर्सा प्रहरीले स्रोत नखुलेको रकमसहित एक जनालाई बिरगञजबाटपक्राउ गरेको छ ।

ताजा / भरखरै प्राप्त

विशेष सूचनाको आधारमा जाँच गर्दा प्रहरीले भारतीय नागरिकलाई वीरगन्जको लिङ्क रोडबाट पक्राउ गरेको हो ।पक्राउ पर्नेमा भारतीय नागरिक नेहाल कुमार रहेका छन् ।उनको साथबाट स्रोत नखुलेको १० लाख रुपैयाँ बरामद गरेको पर्सा प्रहरी प्रमुख (एसपी)गौतम मिश्रले बताउनु भएको छ ।

जाँच गर्दा स्रोत खुल्न नसकेपछि भारतीय नागरिकलाई पक्राउ गरिएको पर्सा प्रहरीले जानकारी
दिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles