Monday, March 17, 2025

प्रहरी प्रधान कार्यालयले ठूलो संख्यामा जवानहरुको सरुवा गरेको छ ।

ताजा / भरखरै प्राप्त

हिजो मंगलबार एकैचोटी चार हजार ३८४ प्रहरी जवानहरुको सरुवा भएको छन् ।

उनीहरुलाई आवश्यकता अनुसार सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रचलित नियमानुसार तलव, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी प्रहरी जवानहरुलाई सरुवा गरिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles