Tuesday, March 18, 2025

नेपाल प्रहरीले प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षकका लागि जारी गरेको आवेदन संख्या थप गरेको छ ।

ताजा / भरखरै प्राप्त

प्रहरी प्रधान कार्यालयले गत भदौ २८ गते विज्ञापन प्रकाशित गरेको सूचनामा प्रहरी निरीक्षक ६४ जना र सहायक निरीक्षक २५६ जनाको लागि दरखास्त खुलाएको थियो ।विज्ञापनमा माग गरिएको संख्या रिक्त हुन आएकोले अहिले संख्या फेरि थप गरिएको हो ।अब प्रहरी निरीक्षकमा थप गरिएको संख्या १३ सहित कूल संख्या ७७ पुगेको छ ।यस्तै, सहायक निरीक्षकको संख्या ६० थपिँदा कूल संख्या ३१६ पुगेको सूचनामा उल्लेख छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles