Friday, March 14, 2025

डीएसपी ज्ञानकुमार महतोले पदभार ग्रहण गरे

ताजा / भरखरै प्राप्त

दोलखाका प्रहरी प्रमुख पदभार ग्रहण गर्दै (डीएसपी) महतोले अपराध नियन्त्रण, जनताको जिउधनको सुरक्षा आफ्नो प्राथमिकतामा रहेको
बताएको छन् ।
नेपालको संविधान प्रचलित ऐन कानुनको पूर्ण परिपालना गर्दै जिल्लामा सार्वजनिक सुरक्षा शान्ति र अमनचयन कायम राख्न सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई परिचालन गर्दै हरपल निष्ठापूर्वक प्रयत्नरत रहने बताएको छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles