Monday, June 30, 2025

बारा प्रहरीद्वारा ६२ लाख भन्दा बडीको ट्रकसहित समान पक्राउ ।

ताजा / भरखरै प्राप्त

बारा प्रहरीले ६२ लाख ३५ हजार बराबरको समान ट्रकसहितको अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको” बताएका छन् ।

प्रहरी चौकी पथलैया,बाराका प्रहरी बरिस्ठ सई. रोशन अधिकारीको कमाण्डमा खटीएको प्रहरी टोलीले जिल्ला बारा जीतपुर सिमरा उप-महानगरपालिका वडा नं.१ पथलैया चौक स्थितमा आशंलागि वीरगंजबाट चितवन तर्फ जादै गरेको ना ३ ख ५४५५ नम्बरको ट्रकलाई रोकी चेकजाँच गर्दा बिल बिजक भन्दा बढि तथा राजश्व छलीको आशंकामा
अं. मुल्य रू. ६२ लाख ३५ हजार ४ सय ४८ रूपैया बराबरको ट्रकमा लोड रहेको मोविल, अबिर, ब्याट्री, कपाडा र मेठी लगायत अन्य खुद्रा समानहरू सहित ट्रक नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी
राजश्व अनुसन्धान कार्यालय पथलैयाका बारामा बुझाईएको बारा प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles