नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी)पदबाट जनक भट्टराई अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा सिफारिसमा परेका छन् ।
उनलाई आज,आइतबार बिहान बसेको बढुवा समितिको बैठकले (एआईजी)मा बढुवा सिफारिस
गरेको छ ।
बढुवाका सिफारिस सूची प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम (४) अनुसार प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।