Sunday, June 29, 2025

प्रहरीका १२ इन्स्पेक्टरको काज सरुवा:-

ताजा / भरखरै प्राप्त

नेपाल प्रहरीका १२ जना प्रहरी निरीक्षकहरुको काज सरुवा भएको छ ।

डीएसपी बढुवा भएपछि रिक्त रहेका कार्यालयमा प्रहरी प्रधान कार्यालयले उनीहरुको काज सरुवा गरेको हो प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरी निरीक्षकहरुलाई अर्को आदेश नभएसम्मको लागि काज खटाइएको छ । खटिएको स्थानमा अबिलम्ब हाजिर हुन पनि प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles