राैतहटको माैलापुरमा महोत्सवको विधिवत रूपमा अध्यक्षद्वारा उदघाट्न गरिएको बताइएको छ ।
माैलापुर मधानी महोत्सवमा भोजपुरी सिनेमा जगतका लेखक, निर्माता तथा विधायक बिनय बिहारी, ‘डायरी अफ मणिपुर’ फिल्मका निर्देशक सनोज मिश्र, भोजपुरीका चर्चित गायक एवं अभिनेता रितेश पाण्डेको महायज्ञमा हुने विशेष प्रस्तुती हुने भएको छ ।
माैलापुरका एक जना
आयोजकले
जनाएका छन् ।