बाराका जिल्लाको प्रहरीले २१ किलो अवैध गाँजा एक जनालाई बारा प्रहरीले पक्राउ गरेको छ ।
बारा जिल्लाको
इलाका प्रहरी कार्यालय, अमलेखगंजले,
जीतपुरसिमरा उपमहा नगरपालिका वडा नम्बर २१ अमलेखगंज चाैक स्थित हेटौंडाबाट बिरगञज तर्फ पैदल हिँडी जाँदै गरेको यात्रीलाई शंकालागी चेकजाँच गर्दा पैदल यात्रीले बोकेको व्यगभीत्र लुकाइराखेको २१ किलो अवैध गाँजा प्रहरीले बरामद गरेको छ ।
ई.प्र.का.अमलेखगंजका प्रहरी बरिस्ठ सई.टेकबहादुर कार्कीको कमान्डमा खटिएका प्रहरीको टोलीले अवैध गाँजा २१ किलो एक जना मानिससहितको पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जिल्ला पर्सा बिरगंज महानगरपालिका वडा नं. १८ बस्ने २१ वर्षको राज किशोर कुर्मी रहेको बारा प्रहरीले बताएका छन् ।
बरामद भएका गाँजा मानिससहितको
छानबिन भइरहेको बारा प्रहरीले जनाएको छन् ।