छिपहरममाई गाउँपालिका माओवादी केन्द्रको कमिटिका प्रमुख कार्यकर्ताहरूको बैठकमा “जनता संग माओवादी तराई मधेश जागरण अभियान ” बारे छलफल गरि सम्पन्न भएको छ।
छलफलको कार्यक्रममा केन्द्रिय सदस्य कमरेड टेक बहादुर शाक्य , कमरेड शेख चाँद र कमरेड रमाकान्त् चौधरीको सहभागीता रहेको थियो ।