महाशिरात्री पर्वका लागि पशुपति क्षेत्रमा सबै तयारी पुरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
काठमाडौं पशुपतिनाथमा महाशिवरात्रीको अवसरमा
बुधबार बिहान तीन बजेदेखि नै पशुपतिनाथका चारै ढोका खोलिने कोषले जनाएको छ ।
यस वर्ष १० लाख भन्दा बढी दर्शनार्थीले महाशिवरात्रिका दिनमात्र पशुपति दर्शन गर्न सक्ने गरी व्यवस्थापन गरिएको जनाएको छ ।