Wednesday, February 26, 2025

जनता सँग माओवादी तराई मधेस जागरण अभियान अन्तर्गत पर्साका छिपहरमाई गाउँपालिकमा कार्यक्रम सम्पन्न भएको छ ।

ताजा / भरखरै प्राप्त


छिपहरममाई गाउँपालिका माओवादी केन्द्रको कमिटिका प्रमुख कार्यकर्ताहरूको बैठकमा “जनता संग माओवादी तराई मधेश जागरण अभियान ” बारे छलफल गरि सम्पन्न भएको छ।
छलफलको कार्यक्रममा केन्द्रिय सदस्य कमरेड टेक बहादुर शाक्य , कमरेड शेख चाँद र कमरेड रमाकान्त् चौधरीको सहभागीता रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles