Sunday, June 29, 2025

जिराभवानी मन्दिरमामहा शिवरात्रि पर्व मनाईदै:-

ताजा / भरखरै प्राप्त

पर्सा जिल्लाको जिराभवानी गाउँपालिका भित्र ऐतिहासिक जिराभवानीमाईको मेलामा भक्तजनको घुईँचो ।

फागुन कृष्ण चतुर्दशीका दिन देशको विभिन्न ठाउमा देशभरि महा शिवरात्री पर्व धुमधामका साथ मनाइँदै छ ।
जिराभवानी गाँउपालिकाका सेढवामा आज शिवरात्रि पर्व मनाउँदै थारु समुदायहरू तस्बिरमा ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles