Sunday, June 29, 2025

मधानी महोत्सवमा नेपाल र भारतका चर्चित कलाकारको बिजोड प्रस्तुति,सम्पन्न:-

ताजा / भरखरै प्राप्त

राैतहट जिल्लाको माैलापुर नगरपालिकामा मधानी महोत्सवमा
ओर्लिएको थिए जनसागर
रौतहटको जिल्लाको मौलापुर नगरपालिकाको पतौराधाममा महाशिवरात्रिको दिन महादेव मन्दिरमा आयोजित मधानी महायज्ञ भएको हिजो,बुधबार चौथो दिन मधानी विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भएका छन् ।

पतौराधाममा आयोजित उक्त सास्कृतिका कार्यक्रममा नेपाल र भारतका चर्चित कलाकारहरुले बिजोड प्रस्तुति दिएका थिए । मधानी विशेष सांस्कृतिक कार्यक्रम समेत हेर्न लाखौं लाख जनसागरहरुको पुगेको देखिन्छ ।

हिजो,बुधबार भएको कार्यक्रमममा भोजपुरी सिने जगतका लेखक,निर्माता तथा पूर्वमन्त्री बिनय बिहारी, ‘डायरी अफ मणिपुर’ फिल्मका निर्देशक सनोज मिश्र,भोजपुरीका चर्चित गायक एवं अभिनेता रितेश पाण्डेले मधानी विशेष सांस्कृतिक कार्यक्रममा भागलिएको थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles