Saturday, June 28, 2025

एउटै परिवारका ४ दिदिबहिनी सरकारी सेवामा:-

ताजा / भरखरै प्राप्त

जिल्ला बारा देवताल नगरपालिका वडा नम्बर ३ बुवा शम्भु प्रसाद यादव र आमा बबिता देवीको आफ्नो चारै छोरीलाई सरकारी जागिरे बनाउने सपना भर्खरै आएको प्राथमिक तहको शिक्षक पदमा ४ छोरीमध्ये जेठी छोरी पूजा यादव स्थानीय तह अधिकृत छैटौं तहमा कार्यरत छिन् भने कविता र पल्वि यादव संघीय खरिदार पदमा कार्यरत छन् । कान्छी छोरी गुन्जा यादव हालै प्राथमिक तहको शिक्षक पदमा सिफारिस भएकी छिन् ।
समाजिक संजालबाट ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles