Tuesday, March 18, 2025

काठमाडौं छानबिनमा तानिए केही प्रहरी:-

ताजा / भरखरै प्राप्त

नेपाल प्रहरीकाे उजुरी छानबिन शाखाले केही प्रहरी कर्मचारीहरुलाई छानबिनका लागि काठमाडौं तानेको छ ।

उनीहरूकाे बारेमा धेरै उजुरी र गुनासोहरू परेपछि छानबिनका लागि तानेको शाखाले जानकारी
दिएको छ ।

छानबिनका लागि तानिएकाहरूमा पर्साबाट असई प्रमाेद सिंह , मकवानपुरबाट बरिष्ठ हवल्दार खुस बहादुर बस्नेत र घुमुवा सहायक हवल्दार जीत बहादुर खड्का र मधेस प्रदेश प्रहरी कार्यालयबाट सहायक हवल्दार रहेको समेत तानिएको छन् ।

उनीहरु बिरूद्व उजुरी कार्यालयमा परेपछि छानबिनका लागि तानिएको स्रोतले बताइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles