मधेस प्रदेशको जिल्ला राैतहटको सदरमुकाममा रहेको जिल्ला प्रहरी कार्यालयमा आफुले भनेको ठाउ नपाएपछि मिडियामा समाचार लेखन लगाएको
जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत ईन्सपेक्टर रामकुमार महतो माथि विभागिय कार्वाही प्रकृिया सुरु गरिएको बताइएको छ ।
मुद्दा शाखा सम्बन्धि गोप्य कुराहरू मिडियाबाजी गर्न लगाएको महतो माथि आरोप लागिएको छ ।
स्रोत संगठनबाट ।
जिल्ला प्रहरी कार्यालय रौतहटको उजुरी शाखा, मीटर ब्याज शाखा र महिला तथा बालबालिका सेवा केन्द्रको प्रमुख रहेकोमा इन्स्पेक्टर रामकुमार महतो लाई कारवाही स्वरूप हाल सबै जिम्मेवारी बाट मुक्त गरिएको एक स्रोतले बताएका छन्।