Saturday, June 28, 2025

सशस्त्र प्रहरीले ब्राउन सुगरसहित चार जनालाई पक्राउ गर्‍यो:-

ताजा / भरखरै प्राप्त

सशस्त्र प्रहरीले करीव ३४ ग्राम ब्राउन सुगरसहित काठमाडौं महानगरपालिका–१४ कलंकी स्थित पेट्रोल पम्प नजिकैबाट चार जनालाई नियन्त्रणमा लिएको छ ।

एपीएफ इन्टेलीजेन्स व्युरोको टोलीले विशेष सूचनाको आधारमा सुरक्षा फौजले उनीहरुले ब्राउन सुगर बेचविखन गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles