काठमाडौं सशस्त्र प्रहरी बलको कमाण्ड एण्ड स्टाफ कलेजका लागि १२ जना उत्तीर्ण भएका छन् ।
स्टाफ कलेजले हिजो बुधबार प्रवेश परीक्षाको नतिजा प्रकाशन गरेको छ ।सशस्त्रमा स्टाफ कलेज नगर्नेहरु (एसएसपी)भन्दा माथिल्लो पदमा बढुवा हुँदैनन्। भन्ने
सशस्त्रमा हरेक वर्ष थोरै मात्रमा स्टाफ कलेजमा उत्तीर्ण हुने गरेका बताइएको छ ।