काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाको विभिन्न स्थानबाट नियम बिपरीत संचालन भएका ४२ वटा ट्रिपरहरुलाई नियन्त्रणमा लिई कारबाहि गरेको छन् ।
नियन्त्रणमा लिएका ट्रिपरहरुमा ढाला थप गरि स्वरुप परिबर्तन गरेका २७ वटा, ओभरलोड बोकेको कसुरमा १० वटा र कागजपत्र नभएका ५ वटा सवारी साधनहरुलाई ट्राफिक प्रहरीले
नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएका ट्रिपरको ढाला हटाई, ओभरलोड मिलान गरि आवश्यक कारबाहि पश्चात मात्र छाडिने छन्
ट्राफिक प्रहरीले जनाएको छन् ।