Sunday, June 29, 2025

प्रतिलिपि अधिकार संरक्षण अनुशिक्षण कार्यक्रम सम्पन्न:-

ताजा / भरखरै प्राप्त

काठमाडौं उपत्यका प्रहरी कार्यलय एवं गीतकार सङ्घ नेपाल र संङ्गीतकार सङ्घ नेपालको सहकार्यमा प्रतिलिपि अधिकार संरक्षण सम्बन्धी संयुक्त अनुशिक्षण कार्यक्रम सम्पन्न गरिएको । “प्रतिलिपि अधिकार संग सम्बन्धित सन्धि सम्झौता र प्रतिलिपि अधिकार ऐन कार्यान्वनमा प्रहरीको कर्तव्य, दायित्व तथा भूमिका” सम्बन्धमा प्रस्तुती सहित मिति २०८१ फागुन २१ गते बुधवार जिल्ला प्रहरी परिसर काठमाडौंको सभाहलमा संगितकर्मी समाजका प्रतिनिधि र प्रहरी गरी ५९ जनाको उपस्थिती रहको सो कार्यक्रममा जिल्ला प्रहरी परिसर काठमाडौंका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारी, काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी, संगीत रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश चन्द्र अधिकारी, गीतकार सङ्घ नेपालका अध्यक्ष बसन्त वित्यासी थापा, संगीतकार सङ्घका अध्यक्ष चेतन सापकोटा लगायत अन्य प्रतिनिधीहरु, उपत्यका प्रहरी कार्यालय मातहतका मुद्दा चल्ने सबै कार्यालयका सिनियर प्रहरी अधिकृतहरु, प्रशिक्षक लगायत अन्य प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
नव जनप्रहारबाट

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles