सिरहा, नवराजपुर गाउँपालिका– १ की १७ वर्षीया किशोरी रिङ्कुकुमारी सदायको सामूहिक बलात्कार र शङ्कास्पद मृत्यु घटनाका मुख्य आरोपित रूपेश मण्डललाई प्रहरीले पक्राउ गरेको छ । घटनाका मुख्य आरोपी रुपेश मण्डललाई सिरहाका प्रहरीले पक्राउ गरेको छ ।
रुपेश मण्डल मुख्य आरोपी हुन प्रहरीले उनलाई पक्राउ गरेको हो । सिरहाका प्रहरी प्रमुख (एसपी)रमेश पण्डितले जानकारी दिएको छन् ।