Sunday, June 29, 2025

पूर्वयुवराज पारस शाह अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।

ताजा / भरखरै प्राप्त

हृदयघात भएपछि आइतबार साँझ थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका उनी आज बिहान डिस्चार्च भएका हुन ।उनको आइतबार बेलुका एन्जियो प्लास्टिक गरिएको थियो । अस्पतालका अनुसार स्वास्थ्यमा सुधार आएपछि उनलाई डिस्चार्ज गरिएको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles