Tuesday, July 1, 2025

पर्साका वीरगंज, छपकैयामा आयोजना गरेको इफ्तार कार्यक्रममा सहभागी भई एकताको भावना अभिव्यक्त गर्ने सम्पूर्ण समुदायजनलाई हार्दिक धन्यवाद ।रहबर अनसारी ।

ताजा / भरखरै प्राप्त

रमजान केवल भोक र तिर्खा सहन गर्ने महिना होइन, यो आत्मशुद्धि, सेवा, र सहनशीलताको समय हो। यस महिनाले हामीलाई गरिब, असहाय र अभावग्रस्त मानिसहरूप्रति दया देखाउने प्रेरणा दिन्छ।

हाम्रो समाजमा शान्ति, सद्भाव, र परस्पर सम्मान फैलाउने जिम्मेवारी हामी सबैको हो । धर्म, जात, र संस्कृति जेसुकै भए पनि, एकता र भाइचारा नै हाम्रो बल हो। यो इफ्तार कार्यक्रमले पनि यही सन्देश बोकेको छ ।
रहबर अनसारी बिरगज ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles