Monday, March 17, 2025

पर्साका पुर्व प्रहरीको होलि मिलन कार्यक्रम सम्पन्न:-

ताजा / भरखरै प्राप्त

पुर्व प्रहरी परिषद नेपाल कार्य समिति पर्साले आयोजना गरेको २०८१ सालको होलि मिनल समारोह पर्सा जिल्लाकै ठोरीमा प्रमुख अतिथि पुर्व प्रहरी नायब महानिरीक्षक राजेन्द्र चौधरीज्यु तथा परिषदका सदस्यज्युहरुको उपस्थितमा शान्तिपुर्ण होलि मिलन सम्पन्न भएको ।
होलीको सबैमा शुभ-कामना सन्देश
“होलिका दहनको यो पवित्र अवसरमा, तपाईंहरुको जीवनमा दुःखका सबै अन्धकार नष्ट होस् र नयाँ आशा र खुशीका रंगहरूले तपाईंको जीवनलाई उज्यालो पारोस् । होलीको रंगले मात्र बाह्य दुनियाँलाई रङ्गीन बनाउँदैन, यो हाम्रो मन र हृदयलाई पनि प्रेम र सन्देशको रंगले रङ्गीन बनाउन सकोस्।
शुभ-होली ।
रमाइलो र सन्तोषपूर्ण होलीको दिन तपाईंलाई र तपाईंका परिवारलाई अनेकौँ खुशीका पलहरू प्राप्त होस्।”
शुभ-होली?

पुर्व प्रहरी सहायक निरीक्षक मुर्तुजा मियाँ ।
🇳🇵जय नेपाल🇳🇵

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles