Wednesday, March 12, 2025

मुस्लिम आयोगद्वारा आयोजित इफ़्तार कार्यक्रम सम्पन्न:-

ताजा / भरखरै प्राप्त

मुस्लिम आयोगद्वारा आयोजित गरेको इफतार कार्यक्रम २०८१ Vivanta Hotel मा सम्पन्न भएको छ । ईफ्तार कार्यक्रमको अध्यक्षता गरिएको मुस्लिम आयोगका अध्यक्ष माननीय समिम मियाँ अन्सारीले गर्नुभयो,कार्यक्रमको प्रमुख अतिथ्यता नेपालका उपराष्ट्रपति सम्माननीय राम सहाय यादवले गर्नुभयो र विशिष्ट अतिथिको आतिथ्यता सर्वोच्च अदालतका माननीय न्यायघिस अब्दुल_अजिज मुसलमान लगायत कार्यक्रममा माननीय सांसदहरू, विभिन्न आयोगका माननीय अध्यक्षहरू, मुस्लिम आयोगका माननीय सदस्यहरू, विभिन्न देशका महामहिम राजदुतहरू,तथा विभिन्न पार्टिका मुस्लिम अगुवा, नेताहरू, र
विभिन्न संघ संस्थाका पदाधिकारीहरू,बुद्धिजीवीहरू, मुस्लिम समुदायका अगुवाहरूको उपस्तिथि रहेको बताइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles